RatoPati
काठमाडौँ । भारतको सहयोगमा २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत सम्पन्न ७२ स्वास्थ्य संस्था तथा १२ सांस्कृतिक सम्पदा परियोजना ‘भर्चुअल’ रूपमा हस्तान्तरण गरिएका छन् । भारतको औपचारिक भ्रमणमा रहका परराष्ट्रमन्त्री शिशिर खनाललाई आज भारतीय विदेशमन्त्री डा एस
Go to News Site