✕
CURRENT NEWS
SCIENCE
FINANCE
BUSINESS
SPORTS
BOOKS
CINEMA
MAGAZİNE
TRAVEL AND FOOD
TECNOLOGY
AUTOMOBİLE
बाढीले अवरुद्ध दिक्तेल–भोजपुर सडक सञ्चालन | Diktel–Bhojpur Road Reopens After Flood Blockage | Collector
All
CURRENT NEWS
SCIENCE
FINANCE
BUSINESS
SPORTS
BOOKS
CINEMA
MAGAZİNE
TRAVEL AND FOOD
TECNOLOGY
AUTOMOBİLE
Kantipur
बाढीले अवरुद्ध दिक्तेल–भोजपुर सडक सञ्चालन | Diktel–Bhojpur Road Reopens After Flood Blockage
बाढीले अवरुद्ध दिक्तेल–भोजपुर सडक सञ्चालन | Diktel–Bhojpur Road Reopens After Flood Blockage
Go to News Site
Kantipur
Kantipur
रास्वपा सचेतक परियार भन्छन् - 'पुराना दललाई गाली गरेर मात्र समृद्धि सम्भव छैन'
Kantipur
२० पटक सगरमाथा आरोहण गरेका केन्टन भन्छन्- कामीरितासँग मेरो प्रतिस्पर्धा छैन
Kantipur
सरकारले आगामी आर्थिक वर्षमा सडक सुरक्षा र पहिरो व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । सडक सुरक्षाका लागि मात्रै छुट्टै शीर्षकमा ३४ अर्ब १५ करोड रुपैयाँ छुट्याइएको छ ।
Kantipur
प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ
Kantipur
हाँस्दै सुदनले भने–बयानमा मैले हजुरको पनि सम्पत्ति छानबिन गरौँ न त भन्न भ्याएँ
Kantipur
अलपत्र कमला पुलमा मन्त्रीको निरीक्षण, स्थानीयको विरोध प्रदर्शन | Minister Inspects Stalled Kamala Bridge, Faces Local Protests
Kantipur
युकेका संग्रहालयहरूमा हुन सक्ने केही दस्तावेजहरूमा पहुँच चाहन्छौँ, मध्यस्थता होइन : परराष्ट्रमन्त्री खनाल त्यस्तै नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी) को प्रतिवेदनबारे प्रतिक्रिया जनाउँदै उनले त्यसलाई सार्वजनिक गर्ने अधिकार आफूलाई नभएको बताए।
Kantipur
अध्यादेशमार्फत विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित पदाधिकारीलाई पदमुक्त गरेपछि सरकारले खुला प्रतिस्पर्धाबाट नियुक्ति प्रक्रिया अघि बढाएको हो ।
Kantipur
अमेरिकाले 'राजनीतिक पूर्वाग्रह' देखाएर अफिसियललाई भिसा नदिएको इरानको आरोप इरानी सरकारी सञ्चार माध्यमका अनुसार इरानी फुटबल संघ प्रमुख, उपप्रमुख र मिडिया डिरेक्टरलगायतका स्टाफलाई अमेरिकाले प्रवेश अनुमति दिएको छैन ।
Kantipur
भ्रष्टाचारमा दोषी पूर्वकर्मचारीलाई पेन्सन, बहाल छँदै मुद्दा खेप्नेको रोक्का : अदालतबाट भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारी मुद्दा दर्ता हुँदा पदमै बहाल थिए कि अवकाश पाएका थिए भन्ने आधारमा पेन्सन सुविधा पाउने वा नपाउने निर्धारण हुने कानुनी व्यवस्था।
Kantipur
बारामा अभिलेख भएसँगै काँडे भ्याकुरको भौगोलिक वितरण नेपालका सातै प्रदेशमा पुगेको छ ।
Kantipur
इरानविरुद्धको युद्ध १०० औँ दिनमा प्रवेश, ट्रम्पलाई अमेरिकी जनताको समर्थन घट्दै विभिन्न सर्वेक्षणहरूले अमेरिकी जनतामा युद्धप्रति नकारात्मक धारणा रहेको देखाएका छन्, जसले राष्ट्रपति ट्रम्प र रिपब्लिकन पार्टीलाई राजनीतिक दबाबमा पारेको छ।