इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
लन्डन, जेठ २४ गते । इरान युद्धका कारण तेल आपूर्ति अवरुद्ध भएपछि विश्व बजारमा मूल्य तीव्र रूपमा बढ्दै गएको अवस्थामा ‘ओपेक प्लस’ का मन्त्रीहरूले आइतबार हुने बैठकमा उत्पादन कोटा बढाउन...