खाँदबारी (सङ्खुवासभा), जेठ २४ गते । चीनसँग सीमा जोडिएको सङ्खुवासभाको भोटखोला गाउँपालिका-१ किमाथाङ्कामा शुक्रबारदेखि नेपाल टेलिकमको इन्टरनेट (फोरजी) सेवा अवरुद्ध भएको छ ।भोटखोला-१ क...