Kantipur
रास्वपा धनकुटाको सभापतिमा भुवन थापा निर्वाचित रास्वपा धनकुटाको सभापतिमा भुवन थापा निर्वाचित भएका छन् । तल्लो कोप्चेस्थित कर्नर जोनमा आइतबार सम्पन्न पार्टीको पहिलो जिल्ला अधिवेशनबाट थापाको नेतृत्वमा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । उपसभापतिमा नारदबहादुर
Go to News Site