RatoPati
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । भारतका विदेशमन्त्री डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उनी शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका थिए। भ्रमणका क्रममा मन्त्री खनालले शनिबार आफ्ना
Go to News Site