RatoPati
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको सभापतिमा विश्व बास्तोला विजयी भएका छन् । आइतबार भएको मतगणना अनुसार बास्तोलाले १ सय ८७ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी डा. शेषरमण न्यौपानेले ६४ मत मात्रै पाए
Go to News Site