RatoPati
काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय एयरलाइन्सको छाता सङ्गठन नेपालस्थित एयरलाइन्स प्रतिनिधिको बोर्ड (बार्न) को अध्यक्षमा अनिल घिमिरे निर्वाचित भएका छन् । बार्नको भर्खरै सम्पन्न वार्षिक साधारण सभा एवं निर्वाचनबाट सन् २०२६–२०२८ का लागि घिमिरेको नेतृत्वमा
Go to News Site