गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ २५ गते । भारतमा रहेका नेपालीले अब सिधै खातामार्फत नेपालमा पैसा पठाउन पाउने भएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भएको ‘पिटु...