न्युयोर्क, जेठ २५ गते । विश्वकप फुटबल २०२६ का उपाधि दाबेदार अर्जेन्टिना, पोर्चुगल, ब्राजिल, इङ्ग्ल्यान्डले आइतबार अभ्यास खेलमा जित हात पारेका छन् ।इन्डिरक र बु्रनो ग्युमारेजले गोल...