लक्ष्मी तिमिल्सेनाजमुनाह, जेठ २५ गते । कोहलपुर नगर अस्पतालबाट सञ्चालन हुँदै आएको स्वास्थ्य बिमाअन्तर्गतको औषधी वितरण तथा प्रयोगशाला सेवा अर्को निर्णय नआएसम्मका लागि स्थगित गरिएको छ...