स्थानीय समय अनुसार बिहान ७:३७ बजे दक्षिणी फिलिपिन्सको तटमा शक्तिशाली भूकम्प गएपछि धेरै परकम्पहरू महसुस गरिएका छन्। #NagarikNews