विजयकुमार साह ढल्केबर, जेठ २५ गते । अन्न भण्डारका रूपमा परिचित मधेश प्रदेशमा गत वर्ष लामो खडेरीका कारण जलसङ्कट उत्पन्न भएको थियो । सोही कारण सङ्घीय तथा प्रदेश सरकारले खानेपानी र सि...