RatoPati
काठमाडौँ। जनमत पार्टीले स्थानीय तहको अधिकार तथा स्वायत्तता कार्यान्वयनको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरू सहभागी रहेको उक्त प्रदर्शनमा ‘कांग्रेस–कम्युनिस्टले ठगे’, ‘बालेन, नठग’, ‘स्वायत्तता दिने आफ्नो वाचा पूरा
Go to News Site