RatoPati
प्युठान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्युठान जिल्ला सभापति पदमा विकास पोख्रेल निर्वाचित भएका छन् । पार्टीको प्रथम जिल्ला अधिवेशनले उहाँलाई जिल्ला सभापति निर्वाचित गरेको हो । पार्टीका संस्थापक सभापतिसमेत रहेका पोख्रेल स्थापनाकालदेखि नै सङ्गठन
Go to News Site