BBC News Nepali
नेपालमा ई-सिगरेट वा भेप अनि शीशा र हुक्काजस्ता हानिकारक अम्मलले सानै उमेरदेखि प्रभाव पार्न थालेको हालै गरिएको एउटा सर्वेक्षणले देखाएको छ। यो समस्या नियन्त्रणका उपायबारे कृपया आफ्नो धारणा लेख्नुहोस्। सम्बन्धित समाचारः #BBCNepali #YoungPeople #Smoking
Go to News Site