RatoPati
मेलबर्न। अस्ट्रेलियाका विष्फोटक ब्याटर ट्रेभिस हेडले बंगलादेशविरुद्धको सीमित ओभरको शृङ्खला गुमाउने भएका छन्। इन्डियन प्रिमियर लिग (आईपीएल) पछि व्यक्तिगत बिदा स्वीकृत भएकाले उनले यो भ्रमण गुमाउने भएका हुन्। यस्तै, कप्तान मिचेल मार्स पनि एकदिवसीय शृङ्खलाबाट बाहिरिएका
Go to News Site