जनमत पार्टीले प्रदेश स्वायत्तता, कर्मचारी प्रशासनमा अधिकार, रोजगारी सिर्जना र समुदायको सहभागिता सुनिश्चित गर्न सरकारलाई दबाब दिएको छ ।