एसियन गेम्स पुरुष क्रिकेट छनोटको उपाधिका लागि भइरहेको फाइनलमा हङकङले नेपाललाई १८९ रनको लक्ष्य दिएको छ। #NagarikNews