RatoPati
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जाजरकोटको सभापतिमा पुन: महेश सिंह चयन भएका छन्। आइतबारदेखि नेतृत्वका लागि चलेको रस्साकस्सीका बिच सोमबार पुन: सिंह नै सर्वसम्मत रूपमा सभापति चयन भएका हुन् । अधिवेशनमा ४ जना सभापति पदका आकाङ्क्षी थिए। उनीहरूलाई
Go to News Site