Collector
Giriş Yap
अमेरिकी आक्रमणपछि वार्ताबारे पुनरावलोकन गर्दै इरान | Collector
अमेरिकी आक्रमणपछि वार्ताबारे पुनरावलोकन गर्दै इरान

अमेरिकी आक्रमणपछि वार्ताबारे पुनरावलोकन गर्दै इरान

तेहरान । अमेरिकाद्वारा गरिएको पछिल्लो सैन्य आक्रमणपछि दुई देशबिचको सम्भावित वार्ताबारे इरानले पुनरावलोकन गरिरहेको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकी आक्रमणको पृष्ठभूमिमा तेहरानले वार्ताको अवस्थालाई पुनः समीक्षा गरिरहेको बताएका हुन् ।

Go to News Site