Collector
Giriş Yap
शकिरा : ‘वाका वाका’ देखि ‘दाइ-दाइ’ सम्म | Collector
शकिरा : ‘वाका वाका’ देखि ‘दाइ-दाइ’ सम्म

शकिरा : ‘वाका वाका’ देखि ‘दाइ-दाइ’ सम्म

शकिराले जसरी 'वाका वाका' मा अफ्रिकी तत्त्वहरू समाहित गर्दा अफ्रिकी कलाकारसँगको साझेदारीको माग उठेको थियो, यसपटक फिफाले त्यसतर्फ ध्यानाकर्षण गरेको देखिन्छ । बर्ना बोयलाई सहकलाकारका रूपमा समाहित गर्नु एउटा सचेत र रणनीतिक निर्णय देखिन्छ ।

Go to News Site