Collector
Giriş Yap
दलितसँग संसद्‌बाटै माफी, तर छैन बजेटमा क्षतिपूर्ति | Collector
दलितसँग संसद्‌बाटै माफी, तर छैन बजेटमा क्षतिपूर्ति

दलितसँग संसद्‌बाटै माफी, तर छैन बजेटमा क्षतिपूर्ति

रास्वपाले चुनावअघि दलित समुदायमाथि भएको ऐतिहासिक विभेदप्रति राज्यका तर्फबाट माफी माग्ने वाचा त गर्‍यो, तर सरकारमा पुगेपछि ल्याएको बजेटमा त्यसको क्षतिपूर्ति गर्ने कुनै संरचनात्मक प्याकेज अटाएन। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बजेटले मध्यम वर्ग र उद्योगीलाई मात्रै सम्बोधन गर्दा सीमान्तकृत 'भुइँमान्छे' कसरी उपेक्षित भए ?

Go to News Site