Lokantar
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान सांसद प्रतिमा गौतमले एकपक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले सुशासन स्थापना गर्न नसक्ने बताएकी छन् । २३ र २४ भदौंको जेनजी विद्रोहको अध्ययन गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई हिजोमात्र गठन भएको सरकारले पक्राउ गरेपश्चात् उनले यस्तो प्रतिकृया दिएकी हुन् । केन्द्रीय सदस्य गौतमले शुरूआतमै कार्की आयोगको प्रतिवेदन अपूर्ण र अपूरो भएको उल्लेख गरिन् । उनले भदौ २३ को घटनामा कारवाही भइरहँदा समयले भदौ २४ गत...
Go to News Site