ओली र लेखक पक्राउबारे कांग्रसले छलफलपश्चात् मात्र आधिकारिक धारणा सार्वजनिक गर्ने | Collector
ओली र लेखक पक्राउबारे कांग्रसले छलफलपश्चात् मात्र आधिकारिक धारणा सार्वजनिक गर्ने
Lokantar

ओली र लेखक पक्राउबारे कांग्रसले छलफलपश्चात् मात्र आधिकारिक धारणा सार्वजनिक गर्ने

नेपाली कांग्रेसले आफ्ना नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउको विषयमा छलफलपश्चात् मात्र आधिकारिक धारणा जारी गर्ने तयारी गरेको छ ।  गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै बालेन नेतृत्वको सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ । प्रकाउबारे एमाले नेताहरू बोले पनि कांग्रेस भने बोलेको छैन ।  यस विषयमा आधिकारीक धारणा राख्ने र त्यसका लागि पहिले छलफल गर्ने एक पदाधिकारीले जानकारी दिए । ‘अहिले पदाधिकारीहरू बस्छौं र यस विषयमा आधिकार...

Go to News Site