BBC News Nepali
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछिको अवस्था र अबको कदमबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा जारी छ। यस बैठकले पछिल्लो घटनाबारे पार्टीको धारणा स्पष्ट पार्ने र "सङ्घर्षका कार्यक्रम" तय गर्ने पार्टी सचिव महेश बस्नेतले आफ्नो फेसबुक पेजमा
Go to News Site