बालेनलाई चिनियाँ प्रधानमन्त्रीले दिए बधाई | Collector
Onlinekhabar
बालेनलाई चिनियाँ प्रधानमन्त्रीले दिए बधाई
चिनियाँ प्रधानमन्त्री लीले नेपाल सरकारको शासन सञ्चालनप्रति चीनको समर्थन रहेको स्पष्ट पार्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणमा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।