पक्राउ परेलगत्तै ओली अस्पताल भर्ना | Collector
पक्राउ परेलगत्तै ओली अस्पताल भर्ना
Lokantar

पक्राउ परेलगत्तै ओली अस्पताल भर्ना

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।  शनिबार बिहान गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीलाई शुरूमा भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको थियो । प्रहरी हिरासतमा राख्न पहिला थुनुवाको मेडिकल जाँच गर्नुपर्ने कानुनी व्यवस्था छ ।  सोही व्यवस्थाअनुसार प्रहरीले ओलीलाई त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगेको थियो ।  स्वास्थ्यजाँचका क्रममा ओलीलाई अस्पताल भर्ना गर्नुपर्ने चिकित्सकको राय आएपछि उनलाई भर्ना गरिएको हो । ...

Go to News Site