मोदीको शुभकामना सन्देशमा प्रधानमन्त्री कार्यालयको प्रतिक्रिया- दुई देशबीचको सम्बन्धलाई समृद्धितर्फ अघि बढाउन उत्सुक छौं | Collector
मोदीको शुभकामना सन्देशमा प्रधानमन्त्री कार्यालयको प्रतिक्रिया- दुई देशबीचको सम्बन्धलाई समृद्धितर्फ अघि बढाउन उत्सुक छौं
Lokantar

मोदीको शुभकामना सन्देशमा प्रधानमन्त्री कार्यालयको प्रतिक्रिया- दुई देशबीचको सम्बन्धलाई समृद्धितर्फ अघि बढाउन उत्सुक छौं

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री कार्यालयले प्रतिक्रिया दिएको छ । सामाजिक सञ्जाल एक्समा मोदीले दिएको शुभकामना सन्देशमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्यालयले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई जनताको साझा समृद्धिमा अघि बढाउन सहकार्य गर्ने उल्लेख गरिएको छ । 'धन्यवाद, प्रधानमन्त्री नरेन्द्र मोदीज्यू, तपाईंका आत्मीय शब्दहरू र हार्दिक शुभकामनाका लागि,’ प्रतिक्रियामा लेखिएको छ, ‘हाम्रा दुई देशबीचको बहुआयामिक सम्बन्धलाई जनताको साझा समृ...

Go to News Site