Lokantar
नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध विभिन्न राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको छ । संविधान, लोकतन्त्र र विधिको शासनको रक्षाका लागि विपक्षी दलसँग संवाद गर्ने निर्णय गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । ‘पार्टी अध्यक्ष केपी ओलीमाथि गैरकानूनी ढंगले गरिएको गिरफ्तारीको विरोध गर्दै रिहाइ गर्न माग गर्ने निर्णय भएको छ,’ पोखरेलले बैठकपछि भने, ‘यसका लागि संसद्मा रहेका दलसँग संवाद गरेर सामूहिक रूपमा प्रतिवाद गर्ने, संविधान, लोकतन्त्र र विधिको शासन स्थापि...
Go to News Site