Lokantar
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विषयलाई लिएर भृकुटीमण्डपमा एमाले कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गरेका छन् । अहिले आरआर क्याम्पस अगाडि टायर बालेर प्रदर्शनकारीले सरकारको कदमको विरोध गरिरहेका छन् । दर्जनौं संख्यामा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले केपी ओलीलाई निःशर्त रिहा गर्नुपर्ने माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार प्रदर्शनकारीलाई सम्झाई बुझाई प्रदर्शनलाई सामान्यीकरण गर्ने प्रयास भइरहेको बताए । प्रदर्शनकारीले सरकारक...
Go to News Site