BBC News Nepali
शनिवार बिहान पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुले काठमाण्डूको भृकुटीमण्डपमा टायर बालेर विरोध प्रदर्शन गरेको छ #BBCNepali #KPOli #NepalPolitics
Go to News Site