COLLECTOR
काठमाडौंको कमलादीस्थित कौजी रेस्टुरेन्टमा आगलागी​​ | Collector
काठमाडौंको कमलादीस्थित कौजी रेस्टुरेन्टमा आगलागी​​
Lokantar

काठमाडौंको कमलादीस्थित कौजी रेस्टुरेन्टमा आगलागी​​

काठमाडौंको कमलादीस्थित कौजी रेस्टुरेन्टमा आगलागी भएको छ । शनिबार दिउँसो कमलादीस्थित कौजी थकाली रेस्टुरेन्टमा आगलागी भएको प्रहरीले जनाएको छ ।  प्रहरी वृत्त दरबारमार्गका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार आगो नियन्त्रणमा आउने क्रम जारी छ । आगलागीको कारणबारे खुल्न नसकेको डाँगीले बताए । उनका अनुसार आगलागीबाट अहिलेसम्मम कुनै मानवीय क्षति भएको छैन ।

Go to News Site