गाडी दुर्घटना हुँदा मकवानपुरमा तीन जना घाइेत | Collector
Gorkhapatra
गाडी दुर्घटना हुँदा मकवानपुरमा तीन जना घाइेत
राममणि दाहालमकवानपुर, चैत १४ गते । भीमफेदी–कुलेखानी–काठमाडौँ सडकको मकवानपुर भीमफेदी गाउँपालिका ६ एघारघुम्ती स्थित सडक खण्डमा हाइस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । काठमा...