Lokantar
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नु सरकारको अपरिपक्व काम भएको बताएकी छिन् । शनिबार अपरान्ह विज्ञप्तिमार्फत उनले सरकारको उक्त निर्णय वर्तमान संविधान, प्रचलित कानून तथा स्थापित लोकतान्त्रिक अभ्यासहरूसँग मेल नखाने बताएकी हुन् । कुनै पनि जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन तथा संस्थागत परामर्श आवश्यक हुने उनले बताएकी छिन् । उनले हतारमा गरिएको निर्णयले विधि...
Go to News Site