Lokantar
गृहमन्त्री सुधन गुरूङले सुरक्षा प्रमुख र गृह मन्त्रालयका कर्मचारीहरूसँग दुई घण्टा लामो छलफल गरेका छन्। शनिबार अपराह्न ५ बजेदेखि ७ बजेसम्म मन्त्रालयमा बैठक बसेको हो। गृह प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार बैठकमा देशको शान्ति–सुरक्षा अवस्थाको विश्लेषण गर्दै सुरक्षा निकायबाट सुरक्षा संयन्त्रको अवस्थाबारे ब्रिफिङ गरिएको थियो। साथै, आउँदो नयाँ बजेटमा समावेश गरिने विषयवस्तुबारे पनि छलफल भएको उनले बताए। शुक्रबार मन्त्रिपरिषद् बैठक बसेलगत्तै मन्त्री गुरूङले सुरक्षा निकायहरूसँग छलफल गरेका थिए। सोही क्रममा शनिबार बिहान प...
Go to News Site