Collector
लेखक पक्राउपछि प्रकट भए दुई कांग्रेस | Collector
लेखक पक्राउपछि प्रकट भए दुई कांग्रेस
Onlinekhabar

लेखक पक्राउपछि प्रकट भए दुई कांग्रेस

गगन थापा सभापति रहेको संस्थापनले सरकारको कदमलाई सेलेक्टिभ भनेको छ । यसविरुद्ध कानुनी लडाईँमा जाने कुरा गरेको छ । यता पूर्णबहादुर खड्काले कार्यबहाक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै देशव्यापी राजनीतिक समाना गर्न अपिल गरेका छन् ।

Go to News Site