Collector
आज किन देखियो नेपाल टेलिकमको मोबाइल डाटा र इन्टरनेटमा समस्या ? | Collector
आज किन देखियो नेपाल टेलिकमको मोबाइल डाटा र इन्टरनेटमा समस्या ?
Lokantar

आज किन देखियो नेपाल टेलिकमको मोबाइल डाटा र इन्टरनेटमा समस्या ?

नेपाल टेलिकमको मोबाइल डाटा र एफटीटीएच इन्टरनेट सेवामा शनिबार दिउँसो केही समय अवरोध उत्पन्न भएको छ । काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा एक्कासि इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रयोगकर्ताहरू समस्यामा परेका थिए । नेपाल टेलिकमका अनुसार इन्टरनेट सेवा प्रवाहका लागि जावलाखेलमा जडान गरिएका 'कोर राउटर'हरूमा अचानक प्राविधिक समस्या उत्पन्न भएको थियो । ती राउटरहरू 'डाउन' हुनासाथ मोबाइल डाटा र फाइबर इन्टरनेट दुवैमा अवरोध देखिएको कम्पनीले जनाएको छ । समस्या देखिने बित्तिकै टेलिकमका प्राविधिक विशेषज्ञहर...

Go to News Site