Collector
किसानको उधारो २५ दिनभित्र भुक्तानी नगरे ब्याज लाग्ने | Collector
किसानको उधारो २५ दिनभित्र भुक्तानी नगरे ब्याज लाग्ने
Onlinekhabar

किसानको उधारो २५ दिनभित्र भुक्तानी नगरे ब्याज लाग्ने

कृषकले उत्पादन गरेको कृषि उपजको उचित मूल्य समुन्नत गर्न सो निर्णय गर्न लागिएको हो । सो अवधिभित्र भुक्तानी नभएमा ब्याजसहित भुक्तानी गर्नुपर्ने निर्देशिका तत्काल जारी गरिने भएको छ ।

Go to News Site