Collector
सेतो मच्छेन्द्रनाथको रथ लगनमा पुर्‍याइयो | Collector
सेतो मच्छेन्द्रनाथको रथ लगनमा पुर्‍याइयो
Lokantar

सेतो मच्छेन्द्रनाथको रथ लगनमा पुर्‍याइयो

वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ शनिबार लगनमा पुर्‍याइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा तेस्रो दिन हनुमानढोकाबाट तानेर लगन पु-याउने गरिन्छ । रथ लगन पुगेसँगै दर्शन एवं पूजा, आराधना गर्न भक्तजनको भीड लागेको छ । रथ लगन पु-याएपनि साँझ परेकाले शनिबार सेतो मच्छेन्द्रनाथलाई माताको मन्दिरमा भने घुमाउन नभ्याएको सेतो मच्छेन्द्रनाथका पुजारी, समितिका संयोजक र काठमाडौँ महानगरपालिका वडा नंं २५ का पूर्व वडा अध्...

Go to News Site