Collector
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर, डलरको मूल्य कति पुग्यो ? | Collector
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर, डलरको मूल्य कति पुग्यो ?
Lokantar

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर, डलरको मूल्य कति पुग्यो ?

 नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०२ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ६७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ३७ पैसा र बिक्रीदर...

Go to News Site