Collector
ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै | Collector
ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै
Lokantar

ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

जेनजी आन्दोलनका क्रममा दमन गरेको अभियोगमा पक्राउ परेका तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालतमा उपस्थित गराइने भएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले दुवै जनालाई आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो । शनिबार पक्राउ परेका उनलाई उक्त दिन बिदा परेकाले आज कार्यालय खुलेपछि उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  ओली र लेखक दुवै भक्तपुरस्थित आ–आफ्नो निवासबाट पक्राउ परेका थिए ...

Go to News Site