Collector
ओली र लेखक पक्राउ पर्दा एकैदिन दुई कांग्रेसको विज्ञप्ति | Collector
ओली र लेखक पक्राउ पर्दा एकैदिन दुई कांग्रेसको विज्ञप्ति
Lokantar

ओली र लेखक पक्राउ पर्दा एकैदिन दुई कांग्रेसको विज्ञप्ति

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ परेपछि नेपाली कांग्रेसको नाममा छुट्टाछुट्टै दुई विज्ञप्ति जारी भएको छ । भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै शनिबार दुवै नेता पक्राउ परेका थिए ।  सोही विषयमा कांग्रेसका दुई समूहले छुट्टाछुट्टै र फरक शैलीका विज्ञप्ति जारी गरेका हुन्। विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिए पनि शेरबहादुर देउवा पक्षले त्यसलाई स्वीकार नगरी...

Go to News Site