Lokantar
नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोधमा आज सरकारलाई विरोधपत्र पठाउने भएको छ । शनिबार बसेको सचिवालय बैठकको निर्णयअनुसार एमालेले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोध पत्र पठाउने भएको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले ओलीको गिरफ्तारी गैरकानूनी भएको पार्टीको निष्कर्ष निकालेको थियो । ओलीको गिरफ्तारीले संविधान, मानव अधिकार र लोकतन्त्रको हनन भएको एमालेको ठहर छ । ओली र ले...
Go to News Site