Lokantar
आइपीएल २०२६ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसीबी)ले विजयी शुरूआत गरेको छ । चेन्नास्वामी स्टेडियममा गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ विकेटले हराउँदै आरसीबीले विजयी शुरूआत गरेको हो । हैदराबादले दिएको २०१ रनको लक्ष्य आरसीबीले १५.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । आरसीबीको जितमा विराट कोहलीले ६९ र देवदत्त पदिकलले २६ बलमा ६१ रन बनाए । हैदराबादका लागि इशान किशनले ३८ बलमा ८० रन बनाएका थिए, तर त्यसले टोलीको जीत सुनिश्चित गर्न सकेन। आरसीबीका नयाँ खेलाडी ज्या...
Go to News Site