Collector
ओली–लेखक पक्राउपछि राजनीतिमा हलचल, बितेको २४ घण्टामा के–के भयो ? | Collector
ओली–लेखक पक्राउपछि राजनीतिमा हलचल, बितेको २४ घण्टामा के–के भयो ?
Lokantar

ओली–लेखक पक्राउपछि राजनीतिमा हलचल, बितेको २४ घण्टामा के–के भयो ?

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– जेनजी आन्दोलनका क्रममा दमन गरेको अभियोगमा पक्राउ परेका तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालतमा उपस्थित गराइने भएको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले दुवै जनालाई आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो । शनिबार पक्राउ परेका उनलाई उक्त दिन बिदा परेकाले आज कार्यालय खुले...

Go to News Site