Onlinekhabar
१५ चैत, काठमाडौं । आगामी वर्ष जेठ २२ गतेदेखि हुने नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ का ६ टिमका मालिक सार्वजनिक गरिएको छ । आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टद्वारा होटल याक एन्ड यतिमा शनिबार आयोजित कार्यक्रममार्फत एनकेएल सिजन २ मा प्रतिस्पर्धा गर्ने ६ फ्रेन्चाइज टिमका मालिक सार्वजनिक गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा […]
Go to News Site