आधुनिक प्रविधिको विकाससँगै मनोरञ्जनका माध्यम परिवर्तन भइरहेका बेला सारङ्गी जस्ता परम्परागत बाजा र गन्धर्व समुदायको पेसा सङ्कटमा परेको छ।