उच्च हिमाली क्षेत्र लोनाकमा कर्मचारीको मृत्यु | Collector
Gorkhapatra
उच्च हिमाली क्षेत्र लोनाकमा कर्मचारीको मृत्यु
साहारा लिम्बूफुङलिङ, चैत १५ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित लोनाकमा एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्लाको कनकासुन्दरी गाउँपालिका ५ का ३३ वर्षीय चन्द्र जङ...