वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण | Collector
Gorkhapatra
वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण
नवलपुर (नवलपरासी), चैत १५ गते । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले कृत्रिम ताल निर्माण गरिएको छ । पछिल्लो समय सुक्खायाममा निकुञ्जभित्रका प्राकृतिक तालतलैय...